पत्रकार महासंघ युके अन्तरसम्वाद : आफै सजक भए कोरोना महामारी हट्छ

लण्डन । साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र खोप लगाएर मात्र कोरोना भाइरसको महामारी हट्न सक्ने बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपलिज डक्टर्स एसोसिएसन युके, नेपलिज नर्सिङ एसोसिएसन युकेसित मिलेर आयोजना गरेको अन्तरसम्वादमा बोल्दै उनीहरुले सो उपाय सुझाएका हुन् । कार्यक्रममा बेलायतमा कार्यरत जीपी … Continue reading पत्रकार महासंघ युके अन्तरसम्वाद : आफै सजक भए कोरोना महामारी हट्छ